१२ जेष्ठ २०८३, मंगलवार

इजरायल हमास शान्ति हुने , सबै बन्धक छोड्न हमास सहमत

एसीपी संवाददाता

१८ आश्विन २०८२, शनिबार ०८:२३ मा प्रकाशित

एजेन्सी –  हमासले अब बाँकी बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ अमेरिकी दबाव मा युद्ध बिराम हुने छ ।

गाजाको लागि अमेरिकी शान्ति योजनाका धेरै प्रमुख बुँदामा छलफल गर्न चाहेको एउटा श्रोतले भनेको छ ।

हमासले आफ्नो माङ को बारेमा अमेरिका संग वार्ता गर्न खोजेको हो ।

अन्तर्राष्ट्रिय समाचार काअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समयसीमा दिएको केही समयपछि हमासले यस्तो सहमति जनाएको हो ।

अब युद्धको अन्त हुने समेत अमेरिकी दावी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x