१० कार्तिक २०८१, शनिबार

कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने

एसीपी संवाददाता

१४ माघ २०७६, मंगलवार १६:१५ मा प्रकाशित

बिराटनगर माघ १४ गते एजेन्सी । पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ।
फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले आज आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिए।
स्व नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय शुशिल कोइरालाको योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन दुई करोड ५० लाख रुपैयाँको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उनले बताए।
भवन निर्माणमा प्रदेश नम्बर १ सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x