१७ मंसिर २०८०, आईतवार

क्रोना वायरस के हो र त्यसबाट बाच्ने उपाय बारेमा एसएसबीलाई सचेतना अभियान

एसीपी संवाददाता

१५ माघ २०७६, बुधबार ०२:०० मा प्रकाशित

राम जि सोनि बहराइच १४ गते माघ ४२ औं वाहिनी सशस्त्र सीमा बलको कार्यालय अगईया नानपाराको परिसरमा कमांडेंट प्रवीण कुमारको अध्यक्षतामा क्रोना वायरसबाट बाच्ने उपाय बारेमा सैनिक सम्मेलनको आयोजना गरिएको थिए ।
कमांडेंट प्रवीण कुमारले सम्मेलनका माध्यमबाट क्रोना वायरसबाट बाच्ने उपायका बारेमा सुझाव दिएका थिए । भारत सहित अन्य देशहरुमा क्रोना वायरसको खतरा मंडराउन लाको बताउनु भयो । क्रोना वायरस चीनबाट पूरै दुनिया भरी फैलिन सभावना रहेको बताउनु भयो । चीनमा लगभग 45 सयमा यो समस्याबाट पीडित ब्याक्ति रहेको बताएका हुन । क्रोना वायरस भारतमा आउन सक्ने भन्दै सबै लाई सचेत रहन बताए । वायरस मान्छेमा मात्र न भइ जनावरमा हुने पनि सम्भावना हुने बारेमा जागरुक रहने बताउनु भयो ।
वाहिनीका उप-कमांडेंट चिकित्सीय डॉक्टर नवीन ले जवानहरुलाई क्रोना वायरस बारेमा लक्षण र त्यसबाट बाच्ने उपायका बारेमा सचेत गराएका हुन ।
त्यश पछि
कमांडेंट प्रवीणले भने कि सीमा चौकी रूपईडीहामा डॉक्टरहरुको एक टीम मौजुद रहेको छ । संदिग्ध व्यक्तिहरुको जांच गरि क्रोना वायरस हुने आशंका या चीनबाट आएको शक भएमा ख़ासगरि काठमांडूबाट आउने जाने नागरिकहरुलाइ जांच गर्ने निर्देश दिनु भयो । यश बारेमा सीमा छेत्रमा गएर सबै जनालाई जागरुक गराउने बताए ।
सम्मेलनमा सहायक कमांडेंट सुकुमार देव बर्मा सहायक, कमांडेंट जगजीत बहादुर जगवार, सहायक कमांडेंट लालजी गरवा, सहायक कमांडेंट के.डी कामले व निरीक्षक जेके त्रिपाठी सहितका जवानहरुको उपस्थित रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x