१४ मंसिर २०८३, आईतवार

चिनियाँ प्रोजेक्ट बिआरआई ऋण हो राष्ट्रिय सहमति लिनु पर्छ

एसीपी संवाददाता

१६ जेष्ठ २०७९, सोमबार ०२:१६ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण भएको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।  अहिले एसियाकै रास्ट्र   चिनियाँ ऋणको भारमा श्रीलंका = टाटपल्टन लागेको श्रीलंकन अर्थतन्त्रबाट नेपालले के सिक्ने ?     कुराको अन्त प्रधानमन्त्री शेर बहादुर देउवाले गरि दिएका छ्न । ‘बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,’ उनले भने। आफूले कालापानी–लिपुलेक र लिम्पियाधुराका विषयमा पटकपटक बोलिसकेकाले आफ्नो सरकारको धारणा पनि त्यही भएको उनले बताएका थिए। यस्तै सीमा सुरक्षाका लागि बीओपी थपिँदै जाने उनको भनाइ छ।       दमक क्लिन पार्क मुआब्जा वितरणमा समस्या , समाधान गर्न मुख्यमन्त्री राईलाई ज्ञापनपत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x