१३ मंसिर २०८३, शनिबार

जेठमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय

एसीपी संवाददाता

१६ माघ २०७८, आईतवार ०२:०७ मा प्रकाशित

काठमाडौँ। आइतबार बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बताएका छन् ।

अर्काेतर्फ नेकपा एमालेले भने वैशाखमै चुनाव गर्न दबाब दिने उद्देश्यले कार्यक्रम घोषणाको तयारी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x