२१ कार्तिक २०८३, शुक्रबार
ठुलो मंगलबारको अवसरमा भण्डाराको आयोजना
आज जेष्ठ १ गते ठुलो मंगलबारको अवसरमा नेपालगन्जमा भणडाराको आयोजना भएको छ । अहिले त्रिभुवन चौक सदरलाइनमा राष्ट्रिय सनातनी सेना नेपाल बाँकेद्वारा जेष्ठ महिनाको पहिलो ठूलो मंगलबारको उपलक्ष्यमा भव्य भण्डाराको आयोजना गरेको हो । राष्ट्रिय सनातनी सेना का केन्द्रिय अध्यक्ष धर्मगुरु स्वामी श्री श्रीनिवासाचार्य महाराज जी को नेतृत्वमा भणडाराको आयोजना गरिएको हो ।
राष्ट्रिय सनातनी सेना नेपाल बाँकेका संयोजक सौरब बर्माले जानकारी दिएका छ्न ।

Subscribe
Login
0 Comments


