१७ जेष्ठ २०८३, आईतवार

नेपालको जेल बाट भागेका कैदीलाई समातेर सहयोग गर्न भारतिय सुरक्षा बल सतर्क

एसीपी संवाददाता

२७ भाद्र २०८२, शुक्रबार १२:२६ मा प्रकाशित

बेलहिया , रुपन्देही –  GEN Z को आन्दोलन का बेला चितवन , कपिलवस्तु को तौलिहवा र नवलपरासी बाट भागेका कैदी हरु लाई समातेर नेपाल दिन भारतीय सिमा सुरक्षा बल ( SSB ) ले बताएको छ ।

भारतिय मिडियाहरु वार्ता गर्दै एसएसबी का इन्चार्ज ले हामी भारतको बेलहिया नाका बाट आउने जो सुकै लाई कडा चेक जाँच गरीरहेको बताएका हुन ।

महाराजगन्ज जिल्ला सङ जोडिएको सिमानाकामा हामी सतर्क रहेको एसएसबीले  बताएको हो ।

सोनौली नाकामा रहेको भारतिय सुरक्षा बलले नेपालको जेल बाट भारत तर्फ जान लागेको ४ जनालाई कब्जामा लिएको जनाएको हो ।

कब्जामा लिएकाहरु लाई नेपालको सहकार्यमा नेपाल प्रहरीको जिम्मा लगाइने बताएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x