११ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्जमा दुर्गा माता मन्दिर स्थापना

एसीपी संवाददाता

२० माघ २०७६, सोमबार ११:०३ मा प्रकाशित

जयपती ढकाल / नेपालगन्ज माघ २० ।
एकत्तर जना सहयोगी दाता एक लाख उन्नपचास हजार सात सय आठ रुपैयाँ र एक लाक पचास हजार एक सय एकाउन्न आफ्नो लगानीमा खुमा वलिको नेतृत्वमा गोसाइँगाउँ बाके स्थित खुमा वलिको घरमा दुर्गामाता मन्दिर स्थापना गरि सोमबार उदघाटन गरिएको छ।
सहयोगि दाता तिन वटा प्रदेश र भारतको उतर प्रदेश रुपैडिया बहराइच गरि चार प्रदेशले सहयोग गरेका ठाउँहरु तपशिल रहेका छन । प्रदेश नं०५ दाङ,बर्दिया,,बाकेका केही ठाउँहरु वाटर पार्क वडा नं १,खजुरा,कारकांदो,कोहलपुर ,रांझा,गोसाइँगाउँ,कोरियनपुर,बि पि चोक,सदरलाइन,नेपालगन्ज ,विद्युत,गणेशपुर ,जैसपुर,धम्बोझी ,नयाँबस्ती ,कर्णाली प्रदेश जुम्ला, सुर्खेत ,सल्यान प्रदेश नं ०२ काठमाडौ र छिमेकी राष्ट्र भारतको उतर प्रदेश रुपैडियाले पनि बिशेष दान गरेका छन ।
मन्दिर बनाउमा भरपुर्ण सहयोग गरेर सु सम्पन्न गर्न स-परिवार खुमा वलि ,शर्मिला रावल,मदन रावल ,निर्मला श्रेष्ठ,मदन श्रेष्ठ ,आरोषी श्रेष्ठ ,आयुष श्रेष्ठ ,अर्नव रावल स-सहयोगमा बिभिन्न तह र तप्ताका मानिस उपस्थिती भइ भोजन गरि उदघाटन कार्यक्रम सबैको रक्षा दुर्गामाताले गरोस् भन्दै कार्यक्रम सम्पन्न भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x