१३ मंसिर २०८३, शनिबार
नेपालगन्ज ८ को लक्ष्मि मन्दिर नजिक फोहोरै फोहोर
रिसब सिंह वाडिया – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको घसियारन टोलको लछ्मी मन्दिर नजिकै फोहोर लाग्ने गरेको छ । नेपालगन्ज उपमहानगरपालिका र संबंधित कार्यालयले जति पनि सफाई अभियान चलाए पनि वडावासीमा जागरुकता आएको छैन । आ आफ्नो घरको फोहोर फाल्न मन्दिर नजिकै स्थान रोज्ने गरेका छ्न ।
यश बिसयमा संबंधित निकायको ध्यानाकर्षण होस भन्दै स्थानीय एक जना युवाले बताए । यो काम वडा कार्यालयको हो तर जनता पनि जागरुक हुन जरुरी रहेको छ । सधै कार्यालय घर घरमा आउन सक्दैन यसको स्थानीय जनता पनि जागरुक भएर लाग्नु पर्छ । मन्दिर नजिकै फोहोर जम्मा गर्नु भनेको नैतिकता माथी पनि प्रश्न हो ।
Subscribe
Login
0 Comments


