१० कार्तिक २०८१, शनिबार

नेपालसरकार द्वारा बुधबार देशभर सार्वजनिक बिदा

एसीपी संवाददाता

८ पुष २०७६, मंगलवार ०७:१३ मा प्रकाशित


काठमाडौं, पुस ८
नेपाल सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिने निर्णय गरेको हो । इसाई धर्मावलम्बीहरुले बुधबार महा पर्व क्रिसमस डे भएको हुनले देश भर बिदा दिएको हो ।

क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।

क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिए केन्द्रबिन्दु टिभीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x