१३ मंसिर २०८३, शनिबार
पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग
मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ ।
बुधबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिनुभएको हो ।
Subscribe
Login
0 Comments


