१० कार्तिक २०८१, शनिबार

पुस २७ गते सार्वजनिक बिदा

एसीपी संवाददाता

२० पुष २०७६, आईतवार ०९:३९ मा प्रकाशित

गोरखा, पुस २०
आउँदो पुस २७ गते आइतवारका दिन सार्वजनिक विदा दिइएको छ । पुस २७ गते नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म उत्सवको रूपमा मनाउन उक्त गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

नगरको कार्यपालिकाको बैठकले आउँदो पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो । सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय तथा विद्यालय सबै बन्द रहने नगरपालिकाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x