८ कार्तिक २०८१, बिहीबार

फ्रान्स र पोर्चुगल: युरोकप-२०२४

एसीपी संवाददाता

१० असार २०८१, आईतवार २२:४३ मा प्रकाशित

बसन्त शर्मा –  फेसनको शहर हो फ्रान्स । ‘ब्लू वाटर पोलीसी’ चलाउने पोर्चुगल उत्कृष्ट ब्यापारीहरुको देश हो ।
युरोकप अन्तरगत ‘फ्रान्स र पोर्चुगल’ खेल रुचिकर लाग्छ ।
छिमेकी चीनभन्दा पहिले नेपालको सम्बन्ध फ्रान्ससँग स्थापना भएको हो । सन् १९४९ अप्रिल २० मा फ्रान्ससँग सम्बन्ध कायम
भयो । स्वतन्त्र फ्रान्स अभियानका नेता चार्ल डे लाई कसरी बिर्सन सकिन्छ र !! अनि युरोपको सबैभन्दा ठुलो देश फ्रान्स १७८९को फ्रान्सेली क्रान्ति संसारले याद गर्छ ।
१४९९मा करिब २८ हजार किलोमीटरको यात्रा गरी वस्को डी गामा सहितको समुन्द्रका यात्रीहरुको समुह भारत सम्म पुगे । हिन्दमहासागर भरी पोर्चुगलको बोलवाला चल्थ्यो कुनै बेला । उनिहरुको ‘ब्लू वाटर पोलीसी’ चर्चित नीति हो ।
विश्वको पहिलो सन्धि सम्झौताका रुपमा बेलायत र पोर्चुगलबीच भएको विंडसर सन्धि ९ मे १३८६मा स्थापीत भयो । सन्धिले अहिले सम्म निरन्तरता पाईरहेको छ । किब ३५००० बर्ष पहिले होमो सेपिन्स त्यहाँ पुगेको ईतिहांस छ । १७५५मा पोर्चुगलको लिस्बन शहरमा गएको भूकंपले ठुलो क्षति पनि भयो । करिव एक लाख नागरिकले ज्यान गुमाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x