१२ असार २०८३, शुक्रबार
बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
नेपालगन्ज – जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी इकाईमा कार्यरत रहि तालुक नेपाल प्रहरी प्रधान कार्यालयको पत्रानुसार सरुवा भई रवाना लिई जान लागेका प्रहरीको बिदाई गरिएको छ । बिदाई तथा फेरी भेटौला कार्यक्रममा प्रहरी निरीक्षक अशोक मल्ल, प्रहरी निरीक्षक सुरज रोकाय, प्रहरी निरीक्षक गोपिकृष्ण सुबेदी, प्रहरी निरीक्षक हरी बहादुर बि.सी., प्रहरी निरीक्षक नेत्र प्रसाद भट्टलाई यस कार्यालयको तर्फबाट प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले मायाको चिनो प्रदान गरी थप सफलताको शुभकामना सहित बिदाई गरिएको छ ।

Subscribe
Login
0 Comments



