२१ कार्तिक २०८३, शुक्रबार

भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका पाकिस्तानी बल्लेबाजले गरे दोश्रो बिवाह

एसीपी संवाददाता

७ माघ २०८०, आईतवार १७:२५ मा प्रकाशित

पाकिस्तानी क्रिकेट टिमका दिग्गज ब्याट्सम्यान शोएब मलिकले आज पाकिस्तानी अभिनेत्री तथा मोडल साना जावेदसँग दोस्रो विवाह गरेका छन् ।  यसअघि शोएब मलिकले सन् २००९ मा भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका थिए तर पछिल्ला केही वर्षयता सानिया मिर्जा र शोएब मलिकबीचको सम्बन्धमा बिग्रिएको समाचार मिडियामा हेडलाइनमा रहँदै आएको छ । आज शोएब मलिकले दोस्रो विवाह गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x