१३ मंसिर २०८३, शनिबार

भूकम्पबाट प्रभावितलाई चिनियाँ कम्युनिस्ट पार्टीको सहयोग

एसीपी संवाददाता

३० कार्तिक २०८०, बिहीबार ०८:४१ मा प्रकाशित

काठमाडौँ,  । जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।

पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ यहाँ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x