८ कार्तिक २०८१, बिहीबार

मोटरसाईकलको ठक्कर बाट एक जना घाईते

एसीपी संवाददाता

१० माघ २०७६, शुक्रबार १३:२८ मा प्रकाशित

१० माघ, बाँके । कैलालीको घोडाघोडी नगरपालिका ४ भालुफाटामा मोटरसाईकलको ठक्कर बाट एक जना घाईते भएका छन् ।बस बाट उत्रिएर हिडिरहेको बेला मोटरसाईकलले ठक्कर दिदा उनी घाईते भएका हुन् । घाईते हुनेमा लम्की चुहा ५ का २३ बर्षिय गोपाल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । पश्चिम बाट पुर्व आउदै गरेको म २ प ६०४३ नम्बरको मोटरसाईकलले पैदलयात्री लाई ठक्कर दिएको हो । मोटरसाईकल चालक रुपेश थारु लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईते चौधरीको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x