२१ कार्तिक २०८३, शुक्रबार
लाइफलाइन हस्पिटल नेपालगन्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित
श्याम कुमार साहु –
नेपालगञ्ज , लाइफलाइन हस्पिटल नेपालगन्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित भएका छन् ।
मधेश मानव अधिकार गृह ( माहुरी होम) बाँकेले नेपालगञ्जमा श्रेष्ठलाई सम्मान गरेको हो । मधेश मानव अधिकार गृह ( माहुरी होम) बाँकेका ( जिल्ला अध्यक्ष ) दिनेश ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । मधेश मानव अधिकार गृह ( माहुरी होम) बाँकेका जिल्ला अध्यक्ष दिनेश ठाकुरले बताउनु भयो ।
Subscribe
Login
0 Comments


