श्री हनुमान जन्मोत्सवमा युवाहरु सहभागिता जनाउँदै
नेपालगन्जमा चैत्र २३ गते आयोजना हुने श्री हनुमान जन्मोत्सव तयारी तिब्र रूपमा बढी रहेको छ । यसैगरी नेपालगन्जका युवाहरुमा पनि श्री हनुमान जन्मोत्सव भब्य बनाउन बागेश्वरी मन्दिरको पश्चिम् मा रहेको हनुमान गढि मन्दिर लाई सिगारिएको युवाहरूले जनाएका छ्न ।

महोत्सवमा २३ गते बिहान ७ बजे शोभा यात्रा सङै र्याली सहित नगर परिक्रमा गरिने छ । यस्तै हनुमान गड़ी देखि धम्बोझि पुष्पलालचोक न्यूरोड त्रिवेनी मोड तिर्भुवान चोक बीपीचोक हुँदै हनुमात गौशाला पुग्ने छ ।
१.) शिवा कुमार राजपूत
२.) विकास सोनी
३.) अंशु कनोजिय
४.) रिसाब सिंह बडिया
५.) नितिन लखोटिया ६.) अरुन सोनी
७.) आयुष साहु
हरेक बर्ष झै यश बर्ष पनि श्री हनुमान जन्मोत्सव लाई सफल पार्न युवाहरु पनि आ आफ्नो स्थान बाट लागेका छ्न । नेपालगन्ज हनुमान जन्मोत्सवमा विभिन्न धार्मिक झाकी , भजन , किर्तन ,भण्डारा समेत हुने गरेको छ ।


