१० आश्विन २०८३, शनिबार
गाउँ–गाउँमा दीन सिकाउने कार्यक्रम सुरु
उलमा फाउण्डेशन नेपाल, नवलपरासीको आयोजनामा गाउँ–गाउँमा पुगेर दीन तथा इस्लामिक शिक्षासम्बन्धी ज्ञान प्रदान गर्ने कार्यक्रम आजदेखि सुरु भएको छ।
कार्यक्रमअन्तर्गत आज सुनवल नगरपालिका–९, बनकट्टी मा उपस्थित भई स्थानीय मुस्लिम समुदायलाई दीनसम्बन्धी शिक्षा तथा आवश्यक जानकारी प्रदान गरिएको छ।
उलमा फाउण्डेशन नेपालले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै गाउँ–गाउँसम्म दीनको शिक्षा पुर्याउने जनाएको छ।
माशाअल्लाह, अल्लाह तआलाले यो नेक कार्यलाई स्वीकार गरून्। आमीन
Subscribe
Login
0 Comments


