१४ मंसिर २०८०, बिहीबार

हजरत मोहम्मद मुस्ताफा सल्लललाहु अलैहे वसल्लमको (रौजा) कबर मुबारक रहेको ठाँउमा नमाजीहरुको एक झलक

एसीपी संवाददाता

१८ पुष २०७६, शुक्रबार ०९:१३ मा प्रकाशित

पुष ..साउदी अरेबिया । साउदी अरेबियाको शहर मदिनामा मुस्लिम धर्मवालम्बिहरुको पबित्र स्थल हजरत मोहम्मद मुस्ताफा सल्लललाहु अलैहे वसल्लमको (रौजा) कबर मुबारक रहेको ठाँउ हरम शरिफ मस्जिदे नब्विमा कबर मुबारककों (जियारत) दर्शन, दुआ गर्ने र जुमाको नमाज पढ्नका लागि आउदैं गरेका नमाजीहरुको १ झलक । इस्लाम धर्मवालम्बिहरुको पबित्र स्थल मक्का, मदिनामा संसार भरिबाट लाखौं मुस्लिमहरु (जियारत) दर्शन गर्नका लागि आउने जाने गर्छन । शब्द तस्बिर : अरशद शेष राई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x