७ जेष्ठ २०८३, बिहीबार

हमासको नागरिकका अभियान चलाउनेले बिपिनको रिहाई गराउन सकेनन् किन ?

एसीपी संवाददाता

२८ आश्विन २०८२, मंगलवार ०९:४२ मा प्रकाशित

एजेन्सी । अमेरिकाको पहलमा हमास र इजरायल बिच भएको युद्ध बिराममा नेपाली विद्यार्थीको पहिले नै हत्या भएको हो कि ? अहिले हत्या गरेका हुन त्यो अनुसन्धान हुन जरुरी छ नेपाल सरकारले यसमा चासो लिनु पर्छ ।

हमास पछधर नेपाल खुब र्‍याली गरेका थिए ।

हस्ताक्षर अभियान चलाए तर नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाकाे शव साेमबार आएको छ । नेपाली विद्यार्थी को के दोस हो ? यी हस्ताक्षर अभियन्तालाई नि सोध्न जरुरी छ ।

हमासले जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेकाे हो ।

हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी र डेनियल पेरेजको रूपमा गरेको हो । नेपालका नेताहरूले अब बोल्न सक्दैनन्  किन यहाँ यथार्थ बोल्नु पर्ने होला ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x