१३ असार २०८३, शनिबार

५४ बर्षमा बबि देवल को नयाँ लुक

एसीपी संवाददाता

९ चैत्र २०८०, शुक्रबार १७:४१ मा प्रकाशित

भारतिय सुपर स्टार र्बबी देओलले केही समययता आफ्नो बदलिएको लुकका कारण मानिसमा निकै चर्चा पाइरहेका छन् ।  बबी देओलले सन् २०२४ मा आएको फिल्म एनिमल मार्फत जनताको धेरै माया पाएका छन् ।  फिल्म एनिमल पछि बबी देओल अहिले आफ्नो फिटनेसलाई लिएर निकै चर्चामा छन् ।  हालै बबी देओलले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा केही तस्विर शेयर गरेका छन् ।  यी तस्बिरहरूमा बबी देओलको शरीर एकदमै फिट र बलियो देखिन्छ।५४ वर्षको उमेरमा बबी देओल निकै सुन्दर देखिन्छन्। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x