१३ असार २०८३, शनिबार
अदालतमा हाजिर हुने आदेश
भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अंधेरी महानगर मजिस्ट्रेटको अदालतले फेब्रुअरीमा मार्च अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

कंगनाको वकिल रिजवान सिद्दीकीले भने अदालतमा कंगनालाई अदालतमा हाजिर हुन आदेश दिनु नै कानुसम्मत नभएको बताएका थिए ।
Subscribe
Login
0 Comments



