१६ बैशाख २०८३, बुधबार
अबैध ब्रोईलर कुखुराको चल्ला बरामद
अबैध ब्रोईलर कुखुराको चल्ला बरामद भएको छ । जिल्ला बाँके डुडुवा गा.पा.६ अहिरापुरुवा स्थित अबैध रुपमा भारत बाट ब्रोइलर कुखुराको चल्ला अंन्दाजी मुल्य रु. ४,५०,०००।– (चार लाख पचास हजार) बराबरको भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिई थप कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।
Subscribe
Login
0 Comments



