३० आश्विन २०८३, शुक्रबार

चिनको अर्थतन्त्रमा किन आयो संकट

एसीपी संवाददाता

१ कार्तिक २०७८, सोमबार १६:५० मा प्रकाशित

०१ गते कार्तिक २०७८ सोमबार । भन्ने अरुको बारेमा नकारात्मक दृस्ठिकोण राख्ने भलो कहिले हुदैन यो भनाइ अहिले चीन माथी लागू हुँदै छ । चीन माथी आरोप लाग्ने गरेको छ कि वुहानको ल्याब बाट कोरोना संक्रमण फैलिएको हो तर चीन यो कुरा मान्दैन जे होस यदि ल्याब बाट ( कोभीड १९ ) को केही लिनु दिनु छैन भने यश बारेमा बिश्व स्वास्थ्य संगठन सहि रूपमा चेक जान्चमा किन अवरोध खडा गर्छ र कोरोना संक्रमणका कारण पुरै बिश्वको अर्थ तन्त्र हल्लायो तर चीनलाई केही फरक परेना र चिनियाँ किट , खोप लगाएत स्वास्थ्य समाग्री खुब बिक्री गर्‍यो र फायदा कमायो । तर पनि चिनमा कमाउने ठाँउमा अहिले बिजुली अभावका कारण चीनको अर्थतन्त्र सुस्ताउदै गएको छ ।
चीनमा भएको बिजुली अभावको असर अर्थतन्त्रमा परेको छ। केही महिनादेखि जारी बिजुली संकटका कारण चीनको अर्थतन्त्र सुस्ताएको हो। अब चिनको बिद्युतले पनि चिनको आर्थिक मन्दी छाउने लागेको हो ।

चीनको राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार चीनको अर्थतन्त्रमा ४.९ प्रतिशतका दरले गिरावट आएको छ। जुन सन् २०२१ अर्थात् यस वर्षकै सुस्त अर्थतन्त्र हो। देशको अर्थतन्त्र सुस्ताउनुको मुख्य कारण विद्युत संकट रहेको विभागले जनाएको छ।

संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको रुपमा चिनिने चीनमा कोभिड महामारीको समयमा नियन्त्रणमा आएको र देशमा बिजुली संकटका कारण देशको अर्थतन्त्र सुस्ताएको बताइएको छ। पहिलो त्रैमासिकमै चीनको अर्थतन्त्र सुस्ताउँदा यसको असर वर्षभर रहन सक्ने विज्ञहरुले बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x