१३ मंसिर २०८३, शनिबार

जसपाको समस्या बाबुराम नभई उपेन्द्र यादव हुन – ईस्तिया राई

एसीपी संवाददाता

१ फाल्गुन २०७८, आईतवार १७:०९ मा प्रकाशित

काठमाडौं । पार्टी अध्यक्ष उपेन्द्र यादव निरंकुश बनेको आरोप छ जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइको । अहिले विषयमा पार्टीमा आन्तरिक संघर्ष भइरहेको उनी बताउँछन् । जसपा यादवहरूको मात्र पार्टी बनेकोमा उनको असहमति छ । उनी भन्छन जसपामा डा. बाबुराम भट्टराई भन्दा उपेन्द्र यादवमा समय देखिएकाे छ । पार्टीलाई सामुहिक नेतृत्व र समावेशी रुपमा अघि बढाउनुपर्ने उनको माग रहेपनि अहिलेकाे आन्तरिक संघर्षले पार्टी नै विभाजन हुने त होइन भन्ने चिन्ता आम कार्यकर्तामा रहेको बतायनुभयाे । तर पनि राईले यो संघर्षले पार्टी सुध्रिने र अझ सशक्त बन्ने एउटा पत्रिकाकाे अन्तर्वार्तामा दाबी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x