१३ मंसिर २०८३, शनिबार

टिकटक बन्द हुनुलेले कहिकतै लोकतन्त्र र अभिब्यक्ति स्वतन्त्रतामाथि प्रहार हुदैन

एसीपी संवाददाता

२९ कार्तिक २०८०, बुधबार ०६:०० मा प्रकाशित

बिकास ठाकुर  –  नेपालको भविष्यका कर्णाधार उर्जावान जनशक्तिलाई पढ्ने लेख्ने समयमा ट्याप-ट्यापमा लगाएर भिख माग्न (ठगेर खान) सिकाउदै युवाहरुको दिमागलाई समेत गोबर बनाउने टिकटकले छाडा संस्कृतिको विकास गराएको नबिर्सौ । टिकटकले धर्म र संस्कृतिमाथि प्रहार भएको कतिपय घट्ना हामीले देखेकै छौ । युवाहरुलाई मिहिनेत गर्ने समयमा अल्छी बनाएको पनि नदेखेका होईनौ । आत्महत्याको दरलाई बढाउन प्रोत्साहन गरेको टिकटकले आमाबुवा, बालबालिका र युवाको मस्तिकलाई समेत असर गरेको छ ।

त्यसैले, सस्तो लोकप्रियताको लागि हरेक कुराको विरोधको लागि मात्रै विरोध नगरौ । टिकटक बन्द हुनुलेले कहिकतै लोकतन्त्र र अभिब्यक्ति स्वतन्त्रतामाथि प्रहार हुदैन । लोकतन्त्र सबल र समृद्द भईसकेका धेरै मुलुकहरुमा टिकटक सुरक्षा र छाडापनको कारणले बन्द गरिएको यथार्थ नबिर्सौ ।

🇳🇵जय नेपाल🇳🇵

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x