१९ कार्तिक २०८३, बुधबार

तिरथ खटिक को अध्यक्षतामा ११ सदस्य सहित वडा समिति गठन

एसीपी संवाददाता

२७ माघ २०७९, शुक्रबार २३:३८ मा प्रकाशित

आज राष्ट्रिय स्वराज पार्टीको बाँके जिल्ला को प्रथम कोहलपुर न.पा वडा नं.१४ को बैठक समपन्न भएको छ । आजको कार्यक्रम बाँके जिल्ला जनमत पार्टीको पुर्ब वडा अध्यक्ष हाल राष्ट्रिय स्वराज पार्टी को जिल्ला सदस्य तिरथ खटिक को अध्यक्षतमा भेला भई वडा बिस्तारित समिति चयन गरिएको जानकारी स्वराजी तथा दलित नेता बिष्णु खटिक अर्थात बि. के मधेसी ले बताए का छन ।
आजको कार्यक्रममा स्वागत मन्तव्य हेमा कटिक ले , संचालन कार्य गरेका छन । कार्यक्रममा संगठन प्रमुख खटिक मधेसी ले कार्यक्रम गराएका छन ।
त्यस्तै मन्तब्यकै क्रममा तिरथ खटिक ,हेमा खटिक ,सबित राम यादव , पुष्पा हरिजन लगायत मन्तब्य राखेका थिए, संगठनको लक्ष्य , आगामी उद्देश्य , मुद्दा , संगठन निर्माण लगायतका विषयमा प्रकाशन पार्ने कार्य दलित नेता खटिक ले गरेका थिए, नेता खटिकले बोल्ने क्रममा अब मधेशको गाउँगाउँमा घरघरमा कठित मधेशवादीको भन्डाफोर गर्ने कार्य अब स्वराजीहरु उदय भएको भनेका छन, उहाले अबको आउने चुनावबाट मधेशमा स्वराज को बाक्लो उपस्थिति रहने समेत भनेका छन किन भने मधेसी जनतालाई मुर्ख बनाई खानेहरुको पहिचान मधेसी जनताले गरिसकेको समेत भनेका छन। प्रत्येक गाउँमा अझ बिस्तार गरि घर घरमा पुर्‍याउने जिम्मेवारी अब हामी स्वराजी नेताको उदय भएको समेत भनेका छन, नेता खटिकले चयन भएका सबै स्वराजी को उद्देश्यलाई घर घर टोलटोलमा पुर्‍याउने निर्देशन दिइएका छन, आजको कार्यक्रम भेलाबाट यहि आउने फाल्गुन ०७ गते पार्टी प्रवेश तथा अन्तरक्रिया सदरमुकाम नेपालगन्ज मा हुन गइ रहेको छ । नेता खटिकले बताए का छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x