उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे । नयाँदिल्लीमा देखियो प्रधानमन्त्री देउवाको कुटनीतिक चातुर्यता, मोदीले गरे तारिफ
बनारसमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री योगीको न्यायो स्वागत, पशुपति मन्दिर उद्घाटन गर्ने
प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास समेत गर्नुभएको थियो
बनारसबाट चार बजे नयाँदिल्ली हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं आईपुग्नुभएको हो ।


