१३ असार २०८३, शनिबार

नायक शाहविरुद्ध प्रहरीमा उजुरी

एसीपी संवाददाता

१७ फाल्गुन २०७७, सोमबार ११:४९ मा प्रकाशित

काठमाडौं । नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र हातपात गरेको आरोपमा नायक शाह र शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।

सामान्य कुरालाई लिएर युवा जम्मा गरेर आफुमाथि दुव्र्यवहार गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले बिहीबार प्रहरीमा उजुरी दिनु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x