१६ बैशाख २०८३, बुधबार

प्रतिनिधि सभा सदस्य फारुकीले दिए नयाँ बर्षको शुभकामना

एसीपी संवाददाता

१ बैशाख २०८१, शनिबार २३:०० मा प्रकाशित

कपिलवस्तु,

प्रतिनिधि सभा सदस्य सराज फारूकीले नेपालमा भोली अर्थात बैशाख १ गते नयाँ बर्ष विक्रम संवत २०८१ लाग्दै छ सोही अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश दिदै फारूकीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।
उहांले नगरवासी, क्षेत्रवासी, कर्मचारी, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिज्ञ, देशवासि,लगायत स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x