१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री केपिको सरकारको आगमन संगै देशको शिथिल रहेको अर्थतन्त्रमा सुधार – मिश्र

एसीपी संवाददाता

१७ भाद्र २०८१, सोमबार ०९:०१ मा प्रकाशित

काठमाडौं –  सम्माननीय प्रधानमन्त्री के पी शर्मा वली को सरकार को आगमन संगै देश को शिथिल रहेको अर्थतन्त्र मा सुधारका लक्षण हरू देखन् थालिएको छ जन्ता मा आशा पलाएको छ ।   देश का उद्योग हरू पुर्ण क्षमतामा संचालनमा छैनन् निर्माण कार्य हरू ठप्प जस्तै छन्,लक्ष्य अनुसार को राजश्व उठने संभावना देखिएको छैन,, व्यापारी हरू को मनोवल खसकिएको छ, लगानीमैत्री बाताबरण बन्न जरुरी छ, देशमा पुर्बाधार निर्माण को आवश्यकता छ तर सरकार संग बजेट छैन, नेपालमा धेरै सम्भावना बोकेको देश हो तर ती सम्भावना हरु लाई हामीले कैस गर्न सकी रहेका छैनौ, छिमेकी देश भारत पनि 15 / 20 वर्ष पहिले पुर्वाधार निर्माण मा कमजोर देखिएको थियो, हामी लाई लखनउ जादां 6/7 घंटा समय लाग्ने गरेको थियो, अहिले 3 घंटा मा पुग्छौ, भारतमा हिल स्टेशन हरुमा आन्तरिक पर्यटक हरू अटने ठाउ छैन, हामी कहा अतिनै सुन्दर हिल स्टेशन हरु छन् तर खाली छन्, हाम्रो पुर्वाधार तैयार भएमा खुला सिमाना ले लाखौ लाख पर्यटक ले हाम्रा हिल स्टेशन हरू भरी भराव हुन सक्छन, हाम्रो देश को रोजगारी, राजश्व मा देखिएको छ । गिरावट लगायत बिदेशमा रहेको हाम्रो युवा फर्किने बाताबरण बन्न शुरू हुन्छ,भारतमा पुर्बाधार को बिकासमा B O O T माडल प्रयोग भएको छ, पुर्वाधार निर्माणमा सरकारको बजेट प्रयोग भएको छैन, निजी क्षेत्र ले आयोजना हरू तैयार गर्ने र निश्चित अवधि सम्म त्यस बाट टोल सिस्टम ले पैसा उठाउने, अब यी सबै को लागि नेपाल सरकारले हाम्रो पुर्वाधार बिकासमा B O O T माडल को प्रयास गर्नु पर्छ, त्यसका लागि भारतमा भएको बुट सिस्टममा काम गर्ने ठेकेदार हरू संग अन्तरक्रिया र नेपाली ठेकेदार को . J B ज्वाईनट बेन्चर मा बुट सिस्टम लागु गर्नु पर्छ, बैदेशिक लगानी को लागि छिटो छरितो भित्र्याउने बाताबरण बनाउनु पर्छ, धेरै समय र झंझटिलो कार्यविधि हरू लाई सहज बनाउने, बैदेशिक लगानी भित्र्याउने र तिब्र गतिमा बिकास गर्ने बाताबरण बनाउन सरकार लाई सक्रियताका आगाडि बढन जरुरी छ । , हिल स्टेशन हरूमा पोड बे हरुको बिकास गर्नु पर्छ
यो वहाँको ब्याक्तीगत बिचार –

पशुपति दयाल मिश्र
केन्द्रीय कमिटी सदस्य
नेकपा एमाले

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x