१३ मंसिर २०८३, शनिबार
प्रहरीले प्लास्टिक माला लियो नियन्त्रणमा
नेपालगन्ज । बाँकेमा प्लास्टिकका माला नियन्त्रणमा लिइएको छ । विक्री वितरण गर्न प्रतिबन्ध लगाइएका प्लास्टिकका मालाहरु अवैधरुपमा विक्री गरिरहेको पाइएपछि बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालगंज उपमहानगरपालिका र खजुरा क्षेत्रमा अवैधरुपमा विक्री वितरण भइरहेका १ लाख ५० हजार मूल्य बराबरको प्लास्टिकका मालाहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Subscribe
Login
0 Comments


