१६ बैशाख २०८३, बुधबार

भारत माथुरा गएका नेपाली नागरिक सम्पर्क बिहिन

एसीपी संवाददाता

१६ पुष २०८०, सोमबार २१:५२ मा प्रकाशित

जिल्ला बाँके, डुडुवा गाऊं पालिका वडा नं ३ बाबुपूर्वा मा बस्ने‌ करीब ७५ वर्षीय सक्टु गडरिया  ले मिति २०८०/९/२ गते नेपालबाट भारत तर्फ मथुरा मेला हेर्न जाने गएका त्यहा बाट सम्पर्क बिहिन भएका छ्न । परिवार श्रोतले सो ब्यक्तिको दिमाग कमजोर भएको कारणले गर्दा साथीहरुको साथ छुटेर मेलामा हराएको अनुमान गरेका छ्न ।  यदि कसैलाई भेट्नु भएमा तल दिएको नम्बर खबर गर्दिनु होला अनुरोध गर्दै सम्पर्क नं ९८१२५६९४३९ समेत संचार  माध्यमबाट समेत सहयोग माङ गरेका छ्न । संबंधित निकाय पहल गरेको परिवारिक श्रोतले जनाएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x