१७ जेष्ठ २०८३, आईतवार
रबि लामिछाने माथि भएको राजनितीक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियान
बाँकेमा – नेपालगन्ज उपमहानगरपालिका वार्डा नम्बर १८ अन्तर्गत पर्ने कारकादो टाेलमा हस्ताक्षर अभियान तीब्र रूपमा अगाडि बडिरहेको अबस्थामा छ । रबि लामिछाने माथि भएको राजनितीक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानमा जनताहरुको घर दैलोमा कार्यक्रम हुदै आएको च । हस्ताक्षर अभियानमा निरन्तर लागिरहेका कार्यकर्ता दिनहु हस्ताक्षर अभियानमा हिनेका छ्न । टाेलमा हस्ताक्षर अभियानमा हामीहरु जादा हामीहरुलाई सहयोग गर्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदिबहिनीहरुमा सहयोग र साथको निम्ति आभार व्यक्त गर्दछौ नेता तथा कार्यकर्ताले आमजनताको घर घरमा पुगेर अनुरोध गरेको हिरालाल प्रसाईले जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments




