१९ कार्तिक २०८३, बुधबार
लालता हरिजनको अध्यक्षतामा नेपालगन्जमा समिति चयन
लालता हरिजनको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका-१५ मा राष्ट्रिय स्वराज पार्टीको वार्ड इकाई बिस्तार। राष्ट्रिय स्वराज पार्टीको एक भेलाभइ ११ सदस्यीय वार्ड इकाई मूल समिति गठन भएको छ, यसका साथै राष्ट्रिय स्वराज महिला संघको समेत २१ सदस्यीय वार्ड समिति गठन भएको जानकारी केन्द्रीय नेतृ जोया शेषले जानकारी दिईएका छ्न । बाँकेको विभिन्न स्थानमा आजकै मितिमा राष्ट्रिय स्वराज पार्टीको बिस्तार भएको जानकारी संरक्षक सदस्य जाबिर हल्वाइले जनाएका छन, आजकै मितिमा बाँकेको कोहलपुर नगरपालिका , डुडुवा गाउपालिका तथा नेपालगन्ज उपमहानगरपालिकामा संगठन बिस्तार भएको जानकारी जिल्ला उपसभापति राम निवास साहूले जनाएका छन।

Subscribe
Login
0 Comments


