२ आश्विन २०८३, शुक्रबार

वर्ष पछि हलिउड चलचित्र ‘अवतार’ को सिक्वेल आउने

एसीपी संवाददाता

९ चैत्र २०७८, बुधबार ०४:१६ मा प्रकाशित

१३ वर्ष पछि हलिउड चलचित्र ‘अवतार’ को सिक्वेल आउने भएको छ । हलिउड न्यूज साइटहरुले ‘अवतार २’को दोस्रो ट्रेलर आगामी मे ६ मा रिलिज हुने जनाएका छन् ।

‘अवतार’ विश्व बक्स अफिसमा अहिले सम्मकै सार्वाधिक ब्यापार गर्ने चलचित्र मानिन्छ । यसअर्थ पन यसको सिक्वेल प्रतिक्षित बनेको छ । ‘अवतार’ सन् २००९ मा प्रदर्शनमा आएको थियो ।

चलचित्रलाई डिज्नेले वितरण गर्नेछ । नेपाली बितरकहरुले समेत यो चलचित्रको नेपाल राइटस् खरिदका लागि चासो देखाउन थालेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x