‘सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिन्छ भनेर आयोगका अधिकारीलाई सोधेको थियो,’ आयोगका एक पदाधिकारीले भने,’हामीले सक्छौं भनेर जवाफ दियौं । सायदी सरकार बाट यही निर्णय हुन्छ होला ।’ निर्वाचन आयोगको तयारीका कारण सरकार माथी दबाव बढेको छ ।
आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सञ्चामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि स्थानीय तहको पदावधि नसकिँदै निर्वाचन गर्ने बताएका थिए ।


