१३ मंसिर २०८३, शनिबार

शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२३ कार्तिक २०८०, बिहीबार १२:५७ मा प्रकाशित

रिसभ सिंह वाडिया नेपालगन्ज –  नेपालगन्जमा आज शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना कार्यक्रम गरिएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नंबर ८ र ११ वडा कार्यालयको लागी विपद पूर्वतायरी सम्बन्धी अभिभुखीकरण कार्यक्रम गरिएको छ ।
नेपालगंज उपमहानगपालिका
वडा नंबर ११ का वडा अध्यक्ष :- नन्दकिशोर कश्यप सचिव तेज बहादुर सिंह , वडा सदस्य :- राजेश वैश्य , पूनम लाखेर , सविता वाल्मीकि , जितेंद्र गुप्ताको सहभागिता रहेको थियोे ।

यसैगरी वडा नंबर ८ का वडा अध्यक्ष : रजनीश
भाजपाई , वडा सदस्य :- निखिल वैश्य
सम्पूर्ण वडा नंबर ८ र ११ को जनपर्तिनिधि , नगरपालिका प्रहरी , स्वयंसेवकको उपस्थिति रहेको थियो । तस्बिर –  सतीश चंद्र मिश्रा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x