१३ मंसिर २०८३, शनिबार

श्रमिक महिला संजाल गठन

एसीपी संवाददाता

२२ कार्तिक २०८०, बुधबार १३:२८ मा प्रकाशित

एक्शनएड को सहयोग तथा यस नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा बाँके जिल्लामा कार्यक्रम संचालित महिला हिंसा अन्त विषयक छ्लफल भएको छ ।  सशक्त महिला अभियान अन्तरगत अनौचारिक क्षेत्र मजदुर महिलाहरु, ईटटा भटटाका मजदुर महिलाहरु तथा ज्यालामा मजदुरी गर्ने महिलाहरुमा कार्यरत मजदुर महिलाहरु हरु बिच ११ सदस्य  श्रमिक महिला संजाल गठन  । यस संजालले श्रमिक महिलाहरुको पक्षमा आमसचेतीकरण तथा नितिगत वकालत गर्नेछ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x