२१ कार्तिक २०८३, शुक्रबार

सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म गडफादरलाई नेपालमा छायांकन गर्ने तयारी

एसीपी संवाददाता

१४ भाद्र २०७९, मंगलवार १७:३९ मा प्रकाशित

सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म गडफादरलाई नेपालमा छायांकन गर्ने तयारी भएको छ ।

नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको बताइएको छ  ।

अहिलेलाई लोकेसन हेर्ने काम भए पनि फिल्म नेपालमै सुटिङ हुने वा नहुने टुंगो चाहिं मंगलबारसम्म लाग्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x