भारतहो “रिफाइनिङ सुपरपावर” देश – अमेरिकी बिदेश मन्त्री रुबियो
एजेन्सी – – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतलाई “रिफाइनिङ सुपरपावर” भनेर वर्णन गरेका छन्।
रुबियोले आफ्नो बिचार राख्दै भने कि मलाई विश्वास छ कि भारतीय रिफाइनरहरूसँग भेनेजुएलाको भारी मात्रामा कच्चा तेल प्रशोधन गर्ने प्राविधिक क्षमता रहेको छ ।
भारतले प्रतिबन्ध-सम्बन्धित चुनौतीहरूको सामना गर्दा पनि भारतले विद्यमान सहुलियतहरू मार्फत उत्पादन बढाएर विश्व बजारमा तेल ल्याउन मद्दत गर्न सक्छ। हामी भारतिय क्षमताको प्रसंशा समेत गर्दा पनि केही फरक नपर्ने बताए ।
रुबियोले बुधबार रिलायन्स इन्डस्ट्रीज (RIL) सँग भारतमा थप भेनेजुएलाको कच्चा तेल प्रशोधन गर्न सकिन्छ कि भनेर छलफल गर्ने बताए।
रुबियोले भारतलाई “रिफाइनिङ सुपरपावर” भनेर वर्णन गरे जसले विश्वव्यापी ऊर्जा आपूर्तिमा दबाब कम गर्न मद्दत गर्न सक्छ। अहिले बिश्व बजारमा भारतको भुमिका उल्लेखनीय स्थानमा रहेको छ ।


