३१ भाद्र २०८३, बुधबार
गायक पशुपति शर्माको गितले झूमायो नेपालगंज
रिसब सिंह वाडिया नेपालगन्ज = कृषि प्रवर्द्धन, व्यापारिक तथा रोजगार पूर्वधार छैठौं नेपालगंज महोत्सव २०८० कृषि प्रवर्द्धन, पर्यटन, औद्योगिक, व्यापार तथा साँस्कृतिक प्रदर्शनी महोत्सव आज १४ औ दिन बुधबार गायक पशुपति शर्माको गितले झूमायो । दमदार प्रस्तुतिले नेपालगन्ज झन झुमाएको छ । अहिले नेपालगन्ज निकै उत्साह पुर्ण रूपमा महोत्सवमा जनताहरु सहभागी हुदै आएका छ्न । चिसोमा पनि झन उतसाह बनेको छ । नेपालगन्ज आयोजना भई रहेको
महोत्सवलाई ए.जी. सर्भिस प्रा.लि. नेपालगंज-६ बाँके र
व्यवस्थापक जयमाता दी एमराजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को छ भने संरक्षक नेपालगंज उप-महानगरपालिका नेपालगंज, बाँके सहयोग गरेको हो । 
तस्वीर – सतीश चन्द मिश्रा
Subscribe
Login
0 Comments


