१२ असार २०८३, शुक्रबार

बाँध परियोजनाको विरोध गर्ने तिब्बतमा एक हजारभन्दा बढी पक्राउ

एसीपी संवाददाता

२७ फाल्गुन २०८०, आईतवार ०९:२३ मा प्रकाशित

तिब्बत, एजेन्सी । चिनियाँ सरकारद्वारा निर्माणाधिन बाँध परियोजनाको विरोध गर्ने करिव एक हजार तिब्बती नागरिकलाई पक्राउ गरिएका छन् ।
पूर्वी तिब्बतको द्रिचु नदीमा जलविद्युत बाँध आयोजनाको विरोधमा तिब्बतका एक हजारभन्दा बढी नागरिक र भिक्षुलाई पक्राउ गरिएका हुन् ।
फेब्रुअरी १४, २०२४ मा ३०० तिब्बतीहरूले प्रस्तावित जलविद्युत परियोजना निर्माणको विरुद्धमा डेगे काउन्टी हलमा प्रदर्शन गरे र वरपरको स्थानबाट स्थानान्तरण फिर्ता लिन खोज्दा सुरु भएको विरोधको पृष्ठभूमिमा गिरफ्तारीहरू भएका थिए ।
एजेन्सी
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x