७ कार्तिक २०८१, बुधबार

बिश्वकप सेमिफाइनलमा भारत र इंग्ल्याण्ड आमने सामने

लक्ष्मी चौधरी

१४ असार २०८१, बिहीबार ११:२२ मा प्रकाशित<

फाईल तस्बिर

लक्ष्मी चौधरी काठमाडौं – आज बिश्व कपको दोस्रो सेमिफाइनल हुने भएको छ । आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने  उक्त खेलमा भारत र इंग्ल्याण्ड बिच प्रतिस्पर्धा हुने छ ।

पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको हो । राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।  टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । भारतले यो खेल जितेर फाईनल प्रवेश गर्ने आफ्नो प्रयास गर्ने छ । अहिलेसम्म कुनै मैच गुमाएको छैन र भारत अहिले बलियो स्थितिमा रहेको छ । भारतिय कप्तान सङै बिराट कोहलीले ओपनिङ गर्दै आएका छ्न । बिश्व कपको सबै भन्दा बलियो टोलि अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको हो ।

भारतका कप्तान रोहित ९२ रनको गरेको योगदानले २०४ रन बनाएको थियोे ।  भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x