८ कार्तिक २०८१, बिहीबार

टी–२० विश्वकपको फाईनल खेलमा भारत र साउथ अफ्रिका खेल्दै

एसीपी संवाददाता

१६ असार २०८१, शनिबार ०९:३६ मा प्रकाशित

लक्ष्मी चौधरी , एजेन्सी –  टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिका फाइनल खेल खेल्दै छ । आज बेलका नेपाली समय अनुसार सवा ८ बजे बिज्रटाउनमा उपाधीका लागि दुबै देश प्रतिस्पर्धा गर्ने छ्न ।

भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको भयो । साउथ अफ्रिकाले पहिलो पटक फाइनल पुगेको छ ।

नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका हुन् । यस पटकको बिश्व कपमा नेपाल अमेरिका अफगानिस्तानले निकै बलिया टिमलाई पराजित गरेका छ्न । अफगानिस्तानले त अस्ट्रेलियाको सुपर ८ को प्रतियोगिता बाहिर पुर्‍याउन समेत सफल रह्ह्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x