५ श्रावण २०८३, मंगलवार

रास्वपाका मन्त्रीले दिए राजीनामा

एसीपी संवाददाता

२१ असार २०८१, बिहीबार १०:५३ मा प्रकाशित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का तर्फबाट सरकारमा सहभागी भएका आफ्न मन्त्रीहरूको आज राजीनामा दिएका छ्न । 

सरकार मा सहभागी भएकाहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका हुन ।  

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिएको बताए  । 

यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x