२९ माघ २०८२, बुधबार

उडनै नसक्ने जहाज , गुडाउन नमिल्ने एयरपोर्ट बनाएर भ्रष्टाचार रगतमै भएको प्रमाण हो – कार्की

एसीपी संवाददाता

२२ असार २०८२, आईतवार ११:५५ मा प्रकाशित

काठमाडौं –  राष्ट्रिय प्रजातान्त्र पार्टीका सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको व्यंग्य गर्नु भएको छ । सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले आइतबार उनले उड्दै नउड्ने जहाज किन्ने

चिनियाँ जहाज अहिले पनि कबाडमा थन्किएको 

( व्यंग्य चीन सङ किनिएका विभिन्न जहाजहरु तर्फ उनले प्रश्न गरेका हुन )

र चल्दै नचल्ने विमानस्थल बनाउने र ऋणको भार जनताको टाउको हालेर कर लगाउने ।

ऋण प्रसङ्ग के हो ? 

यो प्रसङ पनि चीन संग ऋण लिएर चिनियाँ ठेक्कामा लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्ध एयरपोर्ट र पोखराको अन्तर्राष्ट्रियबिमान स्थल रहेको छ जुन कि अहिलेसम्म पनि संचालन हुन सकेको छैन सांसद रोशन कार्की यो प्रश्न सरकार संग जिज्ञासा् राख्नु भयो यो सम्झौता केपि ओलि सरकार गरेको थियोे । 

‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ यो कस्तो नीति हो उनले चीन बाट किनेको कुरा नउठाउदै प्रश्न गरेका हुन । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको बताउनु भयो ।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । छलफलमा क्रममा सांसद कार्कीले भन्नु भयो  विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरोस् हाम्रो शुभकामना छ । नेपाली जनता प्लेन चढ्दा आफ्ना भगवानहरु स्मरण गर्न नपरोस् ।

चिनियाँ ऋणमा फसेको लुम्बिनी अन्तर्राष्ट्रिय बिमान स्थल संचालग गर्न माङ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x