१३ मंसिर २०८३, शनिबार

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग प्रचण्डको गोप्य वार्ता

एसीपी संवाददाता

१७ माघ २०७८, सोमबार ०१:५५ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख सुङ थाओसँग भिडियो वार्ता गरेका छन् ।

स्रोतका अनुसारा प्रचण्ड र सुङबीच विभिन्न बिषयमा कुराकानी भएको छ । जस अन्तर्गत नेपाल–चीन सम्बन्ध, वर्ल्ड इकोनोमिक फोरममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको मन्तव्यलगायतका बिषय रहेको बताइएको छ ।

सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे पनि प्रचण्डलाई जानकारी गराएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x